IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २३ दशमलव ५२ अंकले घटेर १,८९३ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाखको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS