IME Life
GBIME

चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौ । चिर्ख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि कार्तिक १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग गरेको छ । बोर्डले स्वीकृति दिएपछि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्नेछ ।

Crest

शेयर निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकङ्ग लिमिटेड रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS