Connect IPS
IME Life

सानिमा लाइफको बीमालेख धितोकर्जामा ब्याजदर परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई दिँदै आएको बीमालेख धितो कर्जाको व्याजदर परिवर्तन भएको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो राखी कर्जा लिएका बीमित र प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदर परिमार्जन गरी १२ प्रतिशत कायम गरेको बताएको छ ।

उक्त परिमार्जित व्याजदर कार्तिक १ गतेदेखि लागु भइसकेको कम्पनीले जनाएको छ । आफुले लिएको उक्त कर्जाको व्याजदर पनि समयमै भुक्तानी गर्न कम्पनीले आग्रह गरेको छ । थप जानकारीको लागि नजिकैको शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गरी बुझन कम्पनीले भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS