Connect IPS
IME Life

दराजको ११ः११ मा होनोरको आकर्षक अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । होनोरको आधिकारिक बिक्रेता सेलट्रन नेपालले दराज ११ः११ को अवसरमा विभिन्न प्रकारका आकर्षक अफरहरु ल्याएको छ । नोभेम्बर ११ देखि सुरु हुन गइरहेको दराज ११ः११ को लागि होनोरले छुट तथा उपहारको अफर ल्याएको कम्पनीले जनाएको छ ।

११ः११ को मुख्य आकर्षण सित्तैमा उपहार दिनु हो ।त्यसैले होनोर नेपालले आफ्ना फोन खरिदमा आकर्षक र निशुल्क उपहार दिएर ग्राहकलाई आकर्षित गर्न लागिएको कम्पनीले जनाएको छ । होनोर एक्स७, होनोर एक्स८ वा होनोर ५० लाइट को कुनै पनि खरिदमा होनोर इएरबड एक्स३ लाइट निशुल्क पाउने सकिनेछ । साथै एक्स९ को खरिदमा होनोर ब्यान्ड६ निशुल्क रहेको छ ।

Prabhu
Crest

साथै होनोर नेपालले आफ्ना एसीसोरिसमा पनि आकर्षक छुट दिएको छ । ५ हजार ४९० रुपैयाँ पर्ने होनोर इएरबड एक्स३ लाइट मात्र ४ हजार ४९० रुपैयाँमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS