IME Life
GBIME

१८१ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ३९ दशमलव १५ अंकले घटेर १,९१७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । आज १८१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्डका इकाईधनीले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी बेंक डिवेञ्चरका इकाईधनीले ३ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS