IME Life New

नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत भएको छ । आज उक्त योजनाको १२ करोड २१ लाख इकाई सुचिकृत भएको हो ।

उक्त योजनको इकाई सुचिकृत भएसँगै भोलि विहिबारबाट इकाईको कारोबार हुनेछ । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS