IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,९५६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS