IME Life New

चुनावको समयमा चालक अनुमतिपत्रको आवेदन दिन नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने भएको छ। आगामी मङ्सिर ४ गते हुने चुनावलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने जनाएको छ।

विभागले आगामी मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS