IME Life New

नेप्सेमा एचआइडिसीएलको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचिकृत भएको हो ।

एचआइडिसिएलले आज संस्थापक समूहतर्फको १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर सूचिकृत गराएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS