IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर १,९२२ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ८९ करोड ८९ लाख ७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, गरिमा विकास बैंक संस्थापक शेयर ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । अरुण कावेली पावरको ३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS