Connect IPS
IME Life

यी चार तरिकाबाट हेर्न सकिन्छ इष्टर्न हाइड्रोपावरको आइपीओ नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार नतिजा भने केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ।

जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.npबाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/बाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

Prabhu
Crest

कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथामार्फत शेयर बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS