Connect IPS
IME Life

कार्तिक १६ गतेदेखि सरकारी कार्यालय चार बजे नै बन्द, माघ १५ सम्म लागु हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलिदेखि नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्रै खुला रहने भएका छन् । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था छ ।

हिउदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । माघ १६ गतेदेखि पुनः कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ ।

Prabhu
Crest

यहि नियम बीमा समिति, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायमा पनि लागु हुनेछ । सामान्यतया बीमा कम्पनीहरुले पनि यहि नियमलाई पछ्याउदै आफ्नो वार्षिक क्यालेन्डरमा कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला राख्ने गरेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS