IME Life New

आज लक्ष्मी पूजाको दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर छ । हिजो आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि हिजोकै मुल्यमा कारोबार भएको हो । आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २१५ सय रुपैयाँ नै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS