IME Life New

नेपालमा ओमिक्रोनको सवभेरियन्ट भेटियो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर देखा परेको ओमिक्रोन भाइरसको सवभेरियन्ट नेपालमा पनि देखा परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका अनुसार देशभरबाट संकलित विभिन्न उमेर समुहका व्यक्तिको नमुना परिक्षण गर्दा ओमिक्रोणको सवभेरियन्ट देखा परेको हो । दिपावली तथा छठ जस्ता चाडपर्वमा भेटघाट तथा भिडभाड धेरै हुने भएकोले संक्रमणबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्णलाई अनुरोध गरेको छ ।

Esewa
Crest

No description available.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS