IME Life New

बजार १४ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १४ अंकले बढेको छ । आज २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार रुपैयाँको शेयर कारोबार हुँदा एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया संस्थापक शेयर २ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS