IME Life New

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले महान् चाड दीपावली लाई दृष्टिगत गर्दै बिजबजार भव्य उत्सव नामक योजना सञ्चालनमा ल्याएको छ । चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।

Esewa
Crest

सो योजनामा रहेका अफरहरू निम्न अनुसार छन् :

  • Lights – बत्तिको झिलिमिली – 65% off (तिहारका बत्तीहरू)
  • Gifts for him – प्यारा दाजुभाइ – 40% off (दाजुभाइ लाई गिफ्ट)
  • Gifts for her – प्यारी दिदीबहिनी – 45% off (दिदीबहिनी लाई गिफ्ट)
  • Combo and sweets – घरघरमा मिठास – 10% off (मिठाइ परिकार)
  • Puja Samagri – चाडबाड विशेष – 15% off (पूजाका सामग्री)
  • Miscellaneous: उत्सवको तयारी – up to76% (विविध सामग्री)
  • Apparels : Festive मुड – UP TO 50% OFF Jewelry: (फेसनका सामानहरू)
  • Time 4 आभूषण – upto 75% off (कपडाका सामानहरू)
  • Flash sale – झट्का DEALS (विभिन्न चाडबाडका सामग्रीहरू)

यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पिेनिङ प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ भने एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS