IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १,८४४ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज ५० करोड ७६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८३० रुपैयाँ रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS