IME Life New

दोल्ती पावरको विशेष साधारणसभा कार्तिक १७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको विशेष साधारणसभा कार्तिक १७ गते बस्ने भएको छ । कम्पनीको कार्तिक २ गते बुधवार बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे बस्नेछ । सभामा सञ्चालक समिति पुर्नगठन गर्ने तथा अन्य छलफलहरु हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS