IME Life New

सिन्धुपाल्चोकमा ५.९ रेक्टर स्केलको भुकम्प, काठमाडौं उपत्यका सहित धेरै जिल्लामा धक्का महशुस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुपाल्चोकको मध्ये भोटेकोशीबाट १५ किलोमिटर भर नेपाल चीनको सिमानामा केन्द्र विन्दु बनाएर ५.९ म्याग्नेच्युटको भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक र तिब्बतको सिमानामा भुकम्प गएको हो । भुकम्पको धक्का काठमाडौं उपत्यका सहित धेरै वटा जिल्लामा महशुस भएको छ । दिउसो तीन बजेर ७ मिनेटमा भुकम्प गएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

78%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS