IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ८१ अंकले घटेर १,८४५ दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ६४ करोड ३६ लाख ७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS