काठमाडौं । इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको गत असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।