IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले बटेर १,८५८ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ५१ करोड ५८ लाख १८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS