IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ६९ अंकले घटेर १,८६० दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज ८० करोड ३५ लाख २५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज गरिमा विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS