Connect IPS
IME Life

राष्ट्रपति भण्डारीले गरिन राजेन्द्रप्रसाद श्रेष्ठ सहित पाँच मन्त्रीलाई पदमुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच मन्त्रीलाई पदमुक्त गरेकी छिन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहित चार मन्त्री पदमुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र वन तथा वातावरण मन्त्री प्रदिप यादवलाई नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट पदमुक्त गरेकी हुन् । उक्त मन्त्रालयहरुको पदभार भने प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हाल्नेछन् । साथै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार भने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

Prabhu
Crest

No description available.

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS