काठमाडौं । पिपुल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । अब पिपुल्स पावरको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ ।
पिपुल्स पावर कम्पनीको आइपीओ हिजो बिहीवार नेप्सेमा सूचिकृत भएको हो ।