Connect IPS
IME Life

पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता आइपीओ सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता आइपीओ सुचिकृत भएको छ । शेयर सुचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४९६ रुपैयाँदेखि २८४(८८ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

Prabhu
Crest

आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको PPLसिम्बलबाट कारोबार हुने छ ।

पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४।९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS