Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरको आइपीओ सुचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचिकृत भएको हो । अब कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ् । कम्पनीको स्टक सिम्बोल एसपिएचएल रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको बास्तवित प्रतिशेयर नेटवर्थको तिनगुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Prabhu
Crest

कम्पनीले ६ लाख कित्ता सर्वसाधारणको लागि ,३ लाख कित्ता उद्योग प्रभावित स्थायिन बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरुको लगानी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS