Connect IPS
IME Life

भिभोको चाडपर्व अफरः “दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा”

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ । नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा” योजना ल्याएको हो ।

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् ।

Prabhu
Crest

यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यस योजना सिमित अवधिका लागि मात्र उपलब्ध छ । र, योजना सक्किन मात्र केहि समय बाकीँ छ तर, हामीसंग अझै हात खाली नजाने उपहारहरु छन् । त्यसैले छिटैं भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरूको लागि भिभोका विशेष उपहार जित्नुहोस् र चाडपर्वलाई अझै रमाइलो बनाउनुहोस् ।

यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महशुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ । साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ ।
दशैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ, वा www.vivodashain.com मा गएर फारमको विवरण पेश गर्नु पर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ । हालसम्म १५,००० भन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन् । यी आकर्षक अफरहरू यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ । अब उपहार जित्ने पालो तपाईंको हुनसक्छ त्यसैले मौंकाको लाभ उठाउनुहोस् र चाडपर्वको मज्जा दोब्बर गर्नुहोस् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS