IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो १३२ रुपैयाँ ४२ पैसा रहेको डलरको नेपाली मूल्य आज एक रुपैयाँले घटेको हो । अमेरिकी डलरको बिक्री दर भने आज १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

आज एक युरोको खरिद दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ र बिक्री दर १२८ रुपैयाँ ६३ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS