IME Life New

बजार ४४ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा ४४ दशमलव ६२ अंकले बृद्धि भई १,८९८ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टलरीको २ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

43%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS