IME Life New

सुनको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउमा वृद्धि भएको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । दशैँ बिदा अगाडी तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ हजार रुपैयाँले नै बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि प्रतितोला ८५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS