IME Life New

दशैँ अघिको बजार : केही “ब्लु चिप स्टक” एक वर्ष यताकै सस्तो मूल्यमा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक दशैँ अघि थोरै समालिन खोजेको थियो । अघिल्लो साता लगातार तीन कारोवार दिन बजार वृद्धि भएर बन्द भएको  थियो । बजार १८५३ मा बन्द भएको छ ।

बजार दशैँ अघि बन्द हुँदा निकै राम्रो इतिहास र ब्लु चिप स्टकको “ट्याग” पाएका कम्पनीहरुपनि एक वर्षकै न्यून विन्दुमा कारोवार भएको देखिन्छ । अहिले नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५२ हप्ता कै न्यून विन्दुमा आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु. ५७७ रुपैयाँमा बन्द भएको छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा बरुण हाइड्रोको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा पुगेको छ। बरुणको शेयर मूल्य रु. २१० दशमलव ५० रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु रु. २१० रुपैयाँ रहेको छ । तेश्रोमा रिडी पावर पनि ५२ हप्ताकै न्यून विन्दुमा रहेको छ।

निरन्तर लाभांश दिदैँ आएको र आकर्षक लाभांश दिने कम्पनीको छवि बनाएको नेपाल टेलिकमको शेयर मूल्य पनि ५२ हप्ता कै न्यून विन्दुमा रहेको छ । टेलिकमको शेयर मूल्य अहिले ८१० रुपैयाँ रहेको छ भने कम्पनीको ५२ हप्ताको न्यून मूल्य ८०३ रुपैयाँ रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS