IME Life New

भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका ३४ बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ ।

यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागी ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।

Esewa
Crest

छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS