IME Life New

तोलामा १२ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १२ सय रुपैयाँले नै बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७० रुपैयाँ कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS