Connect IPS
IME Life

खल्ती ISO 27001 : 2013 द्वारा प्रमाणित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ. । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित भएको छ। खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई ISO 27001 : 2013 प्रमाणिकरण गरेको हो। यस प्रमाणिकरण प्राप्त भएसँगै अब खल्तीको संचालन प्रकृया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ।

ISO 27001 : 2013 एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो जसले निजि तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ,कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ।

Prabhu
Crest

खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ।

यस प्रमाणिकरण बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “ISO 27001 : 2013 द्वारा प्रमाणित भए संगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिबद्धलाई अझै प्राथमिकता दिँदै साथमा लाग्ने बिश्वास दिलाउन चाहन्छौ र साथै हामी प्रतिको यो विश्वासलाई कायम गर्दै अझै गुणस्तरिय सेवा प्रदान गर्न हामीलाई थप चुनौती थपिएको छ जुन पुरा गर्न हामी सदा प्रतिबद्ध छौं।”

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS