Connect IPS
IME Life

डिशहोम फाईवरनेटले ल्यायो फेस्टिभ फाइबरनेट अफर, यस्ता छन् फाइदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्याण्डस्विथको साथ आकर्षक मुल्यमा फास्टेस्ट इन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइबरनेट’ मा ल्याएको छ ।

‘फेस्टिभ फाइबरनेट’ अफरले मात्र ८७० प्रति महिना पर्ने २०० एमबीपीएस को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा एमबीपीएस १५० रुपैयाँमा एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएस का प्याकेजहरु उपलब्ध रहेको छ ।

Prabhu
Crest

यस गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइजी डुव्वेल ब्याण्ड राउटर पनि सित्तैमा पाउनेछन् । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँमा प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउनेछन् ।

उल्लासमय ‘फेस्टिभ फाइबरनेट’ अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न ९८०१५४४००० मा सम्पर्क गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS