IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १,८४८ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS