IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८१ प्रतिशतले घटेर १८३७ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब २२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालय डिष्टिलरी लिमिटेडको शेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज रिडि पावर कम्पनी लिमिटेडको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंक लिमिटेडको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण कावेली पावर लिमिटेडको भने ३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS