Connect IPS
IME Life

चितवनमा पनि सुरु हुँदै पठाओ, सेवा संचालनको तयारी अन्तिम चरणमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यकामा लोकप्रियता कमाएको पठाओले चितवनमा पनि आफ्नो सेवा सुरु गर्ने भएको छ । करिब चार वर्षअघिदेखि काठमाडौंमा सुरु भएको पठाआले चितवनमा पनि आफ्नो सेवा सुरु गर्ने भएको हो ।

पठाओले सुरुवाति समयमा चितवनमा अटो र बाइकमा पठाओ सेवा संचालन गर्ने जनाएको छ । पठाओ सेवा सुचारु गर्न सबै तयारी भइसकेको पठाओ कम्पनी नेपालले जनाएको छ । पछिल्लो समय रोजगारीको अवसर समेत प्रदान गरीरहेको यो सेवा यात्रुहरु समक्ष सहजरुपमा सुरु गर्ने तयारी रहेको छ । चितवनमा पठाओ राइडरको रुपमा आवद्ध हुन इच्छुकहरुले भने भरतपुरको कान्ती चोकमा रहेको पठाओ शाखा कार्यालयमा सवारी चालक अनुमति पत्र र ब्लु बुक सहित सम्पर्क गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS