IME Life New

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा असोज ११ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको साधारण सभा असोज ११ गते हुने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा जिल्ला रुपन्देही, बुटवल उप–महानगरपालिका, बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त सभामा कम्पनीको सभाको लागि आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु समेत पारित गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS