IME Life New

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ९७ अंकले घटेर १,८७६ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको मात्र शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओएलका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंकका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाउका छन् । आदर्श लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभनदा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS