IME Life New

दशैंको लागि सुरु भयो अनलाइन टिकट बुकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आउँदै गरेको दशैंको लागि अनलाइन टिकट बुकिङ सुरु भएको छ । नेपालमा अनलाइन मार्फत बस टिकट सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले अग्रिम टिकट बुकिङ सुरु गरेको हो । अनलाइन मार्फत यात्रुहरुले नेपालको जुनसुकै स्थानका लागि टिकट बुकिङ गर्न सक्नेछन् ।

कम्पनीका अनुसार बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाईलबाट नै आफ्नो गन्तब्यको टिकट काट्न सक्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS