IME Life
GBIME

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज ९२ करोड २५ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्किट ब्रेक बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यस कम्पनीको प्रति शेयर मूल्य २ हजार १३६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ७ दशमलव ७६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५२८ रुपैयाँ कायम भएको छ । साथै सानिमा लार्ज क्याप फन्डको शेयर ६ दशमलव ६७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ भने युनिभर्सल पावर कम्पनी लि.को शेयर ४ दशमलव ६७ प्रतिशतले बृद्धि भएको छ । साथै प्रति शेयर मूल्य भने २३२ रुपैयाँ कायम भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS