IME Life New

कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाउला भएको पोशाक लगाउन कर्मचारीहरुलाई स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गुको संक्रमण नियन्त्रण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तिब्रता दिइरहेको पनि मन्त्रालयले जनाएको छ । डेंगु रोग लाग्न नदिनु नै उत्तम उपाय भएको भन्दै मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न अनुरोध गरेको छ ।

Crest

प्राय दिनको समय, विशेषगरी विहान र वेलुकाको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक असनिवार्य लगाउन सरकारी, सार्वजनिक, सामुदायिक र निजि क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS