Connect IPS
IME Life

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ४७ अकंले घटेर १९२६ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज ७४ करोड ७२ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर ४ दशमलब ५६ अंकले बृद्धि भएको छ भने कम्पनीको शेयर मूल्य ५०४ रुपैयाँ कायम भएको छ ।

साथै आज सूर्यदया लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले धेरै कमाएका छन् । आज कम्पनीको शेयर ३ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १४ सय ६६ रुपैयाँ कायम भएको छ । आज दोर्दी खोला जलविद्युत कम्पनीको शेयर २ दशमलव ३१ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३१९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS