IME Life New

आज फेरी बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS