IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर १,९३९ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ८२ करोड ६२ लाख ३० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८७० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ४०४ रुपैयाँ शेयर मुल्य रहेको छ । रिडी पावर कम्पनीको ३ करोड ४ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS