IME Life New

हिमाल दोलखा हाइड्रोपावरमा पाँच सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको भदौ १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पाँच जना सञ्चालक निर्वाचित भएका हुन् ।

संस्थापक शेयरधनी समूहबाट रञ्जना दहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ निर्वाचित भएका हुन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट बिनोद बालाखे र श्यामनाथ कायस्थ निर्वाचित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS