IME Life New

साउन २३ गतेदेखि बन्द रहेको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको हो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का संपूर्ण नया पार्ट्स पुर्जा फेरिएको छ ।

Esewa
Crest

केबल कार को महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ , गिएर बॉक्स को चेकतथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेरने कार्य, हायड्रोलिक्स सिस्टम को चेक जाँच तथा पार्ट्स फेरने कार्य अलावा संपूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS