IME Life New

ओरियन्टल होटलले बोलायो २५औं वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्नीको उक्त सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुने जनाएको छ । सभा भर्चुअल माध्यमबाट समेत सञ्चालन हुने होटलले जनाएको छ ।

सभाले संचालक समितिका अधयक्षले मन्तव्य सहित वार्षिक साधारण भाको प्रयोजनका लागि संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरिक्षक सहितको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त ,निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

Esewa
Crest

साधारण सभा प्रयोजनार्थ होटलले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS